• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

सांसद जगदीश खरेलको आरोप– ‘राजधानी दैनिकले सी ग्रेड पत्रकारिता गर्‍यो’

प्रकाशित मिति

२०८३ बैशाख २८ गते, सोमबार ०३:२७

२८ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले राजधानी दैनिकले ‘सी ग्रेड’ को पत्रकारिता गरेको आरोप लगाएका छन्। सोमबार संसद बैठकको सुरुमै बोल्दै ललितपुरबाट निर्वाचित सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमसँग जोडेर प्रकाशित समाचार पूर्णतः झुटो रहेको दाबी गरे।

उनले उक्त समाचारप्रति आपत्ति जनाउँदै सञ्चारमन्त्रीलाई प्रेस काउन्सिलमार्फत सम्बन्धित पत्रिकामाथि कारबाही गर्न आग्रह समेत गरे।

Kamana Sewa

सांसद खरेलले समाचार पुष्टि गर्न नसके पत्रिकाका सञ्चालक र सम्पादकले पत्रिका बन्द गर्ने हैसियत राख्नुपर्ने चेतावनीसमेत दिएका छन्।

Classic Tech Desktop

प्रतिकृया