• ६ असोज २०८३, मंगलबार
  • ८ः१५ राती

सुदन किराँतीले गरे प्रलोपा परित्याग , साधारण सदस्यसमेत नरहने घोषणा

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार १२:४५

९ बैशाख २०८३ काठमाडौं – सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन्। किराँतीले आजदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी दिएका हुन्।

National Life

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु।”

उनको यस निर्णयसँगै प्रलोपा भित्रको राजनीतिक समीकरणमा नयाँ परिवर्तन आउने आकलन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया