हृदयाघातका कारण गायिका आशा भोसलेको निधन
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार ०३:३४
२९ चैत,२०८२ काठमाडौं – भारतीय संगीत जगतकी चर्चित गायिका आशा भोसलेको निधन भएको छ। ९२ वर्षको उमेरमा उनको भारतको ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघात भएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ। दशकौँसम्म भारतीय संगीत क्षेत्रमा सक्रिय रहेकी भोसलेले हजारौँ गीतमा स्वर दिएकी थिइन्। शास्त्रीय, पप, गजलदेखि फिल्मी गीतसम्म उनले आफ्नो स्वरमार्फत विशेष पहिचान बनाएकी थिइन्।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा एक युगीन स्वर सधैंका लागि मौन भएको छ। कलाकार, राजनीतिज्ञ तथा शुभेच्छुकहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
Related
Recent News
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
- दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता
- सिजीको दशैं–तिहार योजना सार्वजनिक, १ लाख २ हजारसम्म क्यासब्याक
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया