नेप्सेमा भारी गिरावट, लगानीकर्ता निराश
प्रकाशित मिति
२०८२ चैत्र २२ गते, आईतवार ०३:२७
२२ चैत,२०८२ काठमाडौं – पुँजी बजारमा आज भारी गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा झरेको छ। आज ३४५ कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार उच्च भए पनि बजार समग्र रूपमा ओरालो लागेको छ।
सबै १३ उपसूचक घटेका छन्। वाणिज्य बैंक ३.३२%, विकास बैंक ४.३२%, फाइनान्स ३.९४%, होटल तथा पर्यटन ३.०४% र हाइड्रोपावर समूह ४.८४% ले गिरावट व्यहोरेका छन्। राजनीतिक अस्थिरताबीच नयाँ सरकार गठन भए पनि बजारमा सकारात्मक संकेत देखिएको छैन। नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले प्रति लगानीकर्ताको अपेक्षा उच्च रहे पनि स्पष्ट नीति अभावका कारण निराशा बढेको विश्लेषकहरू बताउँछन्।

सरकारको १०० दिने कार्यसूचीमा पुँजी बजारसम्बन्धी स्पष्ट योजना नसमेटिँदा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका छन्।

Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया