• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

प्रधानमन्त्री बालेन शाहद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०१:५३

१७ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुदूरपश्चिमबाट निर्वाचित विभिन्न दलका सांसदहरू सहभागी थिए।

National Life

छलफलका क्रममा प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका समस्या तथा स्थानीय जनताका मागबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार क्षेत्रीय विकासका विषयमा गहिरो छलफल गरिएको हो।

यसअघि पनि प्रधानमन्त्री शाहले हिजो कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका थिए। उनले देशभरका स

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया