• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

महेश बस्नेतविरुद्ध पक्राउको माग गर्दै पाठक सरकारी वकिलको कार्यालयमा

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार ११:५५

१५ चैत,२०८२ काठमाडौं – महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छन्। पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेर बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहित निवेदन दिएकी हुन्।

National Life

उनले विगत ११ वर्षदेखि बस्नेतले आफूलाई यौन शोषण तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छन्। यसबारे थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया