जेन–जी सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढ्यो
प्रकाशित मिति
२०८२ चैत्र १५ गते, आईतवार ११:३३
१५ चैत,२०८२ काठमाडौं – नेपाल विद्युत प्राधिकरणले जेन–जी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणले रोजगारीका लागि निवेदन प्राप्त भएका आधारमा २७ जनाको नाम सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत जेन–जी सहिद परिवारका सदस्यबाट प्राप्त निवेदनका आधारमा यो प्रक्रिया अघि बढाइएको हो। जेन–जी आन्दोलनमा घाइते तथा सहिद परिवारका लागि राहत सम्बन्धी कार्यविधि, २०८२ अनुसार सहिद परिवारका सदस्यलाई रोजगारी दिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार प्राधिकरणले नाम सार्वजनिक गरेको हो।
प्राधिकरणले ती २७ जनाबाहेक अरु कसैको दाबी भए ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया