नरेन्द्र मोदी द्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्यमा जोड
प्रकाशित मिति
२०८२ चैत्र १३ गते, शुक्रबार ०२:५८
१३ चैत,२०८२ काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। शुक्रबार फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै मोदीले बालेनको नियुक्ति नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।
मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन बालेनसँग मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन्। उनले दुवै देशबीचको मित्रता र सहकार्यलाई पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Related
Recent News
- बढ्यो आज सुनको मूल्य,तोला कति ?
- ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरले गर्यो सम्झौता
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- आज राति १२ बजेदेखि सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य
- यस्तो छ आजको मौसम
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- नापी कार्यालय कलंकीका सर्वेक्षकविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा
- अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट–टप बक्समार्फत् हेर्न लिन सकिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क







प्रतिकृया