• ३ साउन २०८३, आइतबार
  • ३:४० बेलुका

सुधन गुरूङले सम्हाले गृहमन्त्रालय

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०२:५१

१३ चैत,२०८२ काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरूङले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार स्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

शीतल निवास मा शपथ लिएपछि उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। गुरूङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित सांसद हुन्।

Kamana Sewa

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा गुरूङको वरीयता तेस्रोमा रहेको छ। प्रधानमन्त्रीपछि दोस्रो वरीयता अर्थमन्त्री स्वर्णिम वाग्ले को रहेको छ।

Classic Tech Desktop

प्रतिकृया