• १४ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

प्रधानमन्त्री सुशीला कार्की ओली निवास पुगिन्, पिता मोहनप्रसादको निधनमा समवेदना प्रकट

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०१:५३

१ चैत,२०८२ काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई श्रद्धाञ्जली अर्पण गर्न भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेकी छन्। कार्की आफ्नो श्रीमान्‌सँगै केहीबेरअघि ओली निवास पुगेकी थिइन्।

National Life

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। यसअघि आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेकी थिइन्।

प्रतिकृया