• १३ असोज २०८३, मंगलबार
  • ८ः२६ राती

माधव नेपाल पुगे ओली निवास, पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ११:४९

१ चैत,२०८२ काठमाडौं-  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। आइतबार बिहान ओली निवास पुगेका नेपालले ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

National Life

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। नेकपा विभाजनपछि ओली र नेपालबीच कहिलेकाहीँ संयोगवश भेटघाट भए पनि खुला रूपमा संवाद भने कम हुँदै आएको छ।

प्रतिकृया