• १९ असोज २०८३, सोमबार
  • ३ः२१ दिउँसो

६५५ मत पाएका ऋषि धमलाको चुनावी सार्वजनिक

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०२:१९

२८ फाल्गुन,२०८२ काठमाडौं- रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

National Life

धमलाले निर्वाचनमा कुल १२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको बताएका छन्। विवरणअनुसार, मनोनयन दर्ता खर्चका लागि १० हजार, सवारी साधन भाडा ३ लाख, ईन्धन २ लाख ४६ हजार, खाना खाजा १ लाख २८ हजार, प्रचार सामग्रीमा ५ लाख ४४ हजार १८६, र हवाई भाडा ३६ हजार २८५ खर्च भएको देखाइएको छ।

उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए र चुनावमा केवल ६५५ मत प्राप्त गर्न सफल भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया