• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

बाँके–२ मा एमालेका मोहम्मद इश्त्यिाक राई विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०६:३०

२३ फाल्गुन,२०८२ बाँके- बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्त्यिाक राई विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राईले २४ हजार ६१६ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

National Life

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ ले १८ हजार ५८० मत प्राप्त गरेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला ले १७ हजार ५८५ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतगणनापछि राईलाई निर्वाचित घोषणा गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया