• २० असोज २०८३, मंगलबार
  • ३ः५५ दिउँसो

सर्लाही–४ मा अमरेश सिंहको अग्रता, गगन थापा दोस्रो स्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार १२:०४

२२ फाल्गुन,२०८२ सर्लाही– सर्लाही क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहले अग्रता कायम राखेका छन्। हालसम्म ३ हजार ६९ मत गणना हुँदा सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन्।

National Life

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापा भन्दा फराकिलो मतान्तरले अगाडि रहेका छन्। थापाले हालसम्म ५३६ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ३७९ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवारले ६९ मत पाएका छन्।सर्लाही–४ मा मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया