• १९ असोज २०८३, सोमबार
  • २ः५४ दिउँसो

चितवन–१ मा एमालेका दावा दोर्जे लामा अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ११:३३

२२ फाल्गुन,२०८२ चितवन– चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना जारी रहेको छ। हालसम्म २,८३० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामा अग्रस्थानमा रहेका छन्।

National Life

पछिल्लो विवरण अनुसार लामाले ९६३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ७३९ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ४८३ मत, नेकपाका कृष्ण पन्तले ३१० मत तथा राप्रपाका बलराम खनालले १६ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा मतगणना अझै जारी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया