• २० असोज २०८३, मंगलबार
  • ३ः०१ दिउँसो

भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले दोब्बरभन्दा बढी मतान्तरले अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ११:१८

२२ फाल्गुन,२०८२ काठमाडौं–  भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार रास्वपा उम्मेदवार राजीव खत्रीले ४,०८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

National Life

महेश बस्नेत (नेकपा एमाले) १,८१९ मत, कविर राणा (नेपाली कांग्रेस) ८२६ मत, रामप्रसाद सापकोटा (नेकपा) १२१ मत, विक्रम थापा (राप्रपा) १०६ मत, मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

प्रतिकृया