• १४ असोज २०८३, बुधबार
  • २ः४९ राती

मध्यपूर्व तनाव : अमेरिकी कारबाहीमा ६ सैनिकको मृत्यु

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०९:३९

मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ।

National Life

प्राप्त जानकारीअनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य संरचनाबाट यसअघि सम्पर्कविहीन रहेका दुई सैनिकको शव हालै फेला परेको हो। यससँगै मृत्यु हुने सैनिकको संख्या ६ पुगेको कमाण्डले स्पष्ट पारेको छ।

सम्बन्धित क्षेत्रमा प्रमुख सैन्य कारबाही अझै जारी रहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्यान गुमाएका सैनिकहरूको परिचय भने परिवारलाई औपचारिक जानकारी दिएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने जनाइएको छ।

प्रतिकृया