• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

नेपाल बैंकमा रोजगारीको अवसर

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०९:३८

१ फाल्गुन, २०८२ काठमाडौं – नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ५८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्ने जनाएको छ।

National Life

खुला गरिएका पदमा वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) तथा सहायक पद रहेका छन्। तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले फागुन २१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया