• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

बेनी हाईड्रोपावरलाई आईपीओ निष्कासन अनुमति

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०९:३०

१ फाल्गुन, २०८२ काठमाडौं – नेपाल धितोपत्र बोर्डले बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले माघ २९ गते बोर्डबाट स्वीकृति प्राप्त गरेको हो।

National Life

अनुमतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता साधारण शेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडलाई दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया