• १४ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, के आउला निर्णय ? 

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार १२:३०

काठमाडौं – सोमबार (पुस २१) मध्याह्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको यस बैठकमा विभिन्न विषयमा छलफल र निर्णय हुने बताइएको छ।

National Life

प्रतिकृया