कांग्रेस बैतडीबाट प्रतिनिधिसभा उम्मेदवारमा चतुरबहादुर चन्द सर्वसम्मत सिफारिस
प्रकाशित मिति
२०८२ मंसिर २४ गते, बुधबार ०९:२९
मंसिर २४, २०८२ काठमाडौं— कांग्रेस बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। सहमति नजुटेपछि मतदानमार्फत गरिएको चयनमा प्रत्यक्षतर्फ कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मध्ये सबै मत ल्याउँदै अग्रस्थान हासिल गरेका छन्।
अन्य आकांक्षीमध्ये विष्णुदत्त जोशीले ४५, उत्तरबहादुर ऐरले ६, वीरबहादुर बिष्टले ४, तेजबहादुर चन्दले ३ र नरबहादुर चन्दले शून्य मत पाए। महिलातर्फ जानकी भट्ट एक्लै दाबेदार थिइन्।
समानुपातिकतर्फ कान्ता चन्दले ४५ र देवु ठगुन्नाले २५ मत पाए। राष्ट्रिय सभा सदस्यतर्फ लोकराज अवस्थी, सुरेन्द्र चन्द र प्रताप ठगुन्नाको नाम सिफारिस भएको छ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया