• १३ असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ११:२९

मंसिर १८, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया