• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

दुर्गा प्रसाईंका समर्थकहरू जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०२:२३

सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई म्याद थप प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिएको छ।

National Life

प्रसाईंलाई प्रशासनमा लैजाँदै गर्दा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए।

प्रहरीले प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया