• २० असोज २०८३, मंगलबार
  • ९ः२१ बिहान

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०१:५३

मंसिर २, २०८२ काठमाडौं— मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले बैठक सुरु भएको जानकारी दिएको छ।

National Life

बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यसम्बन्धी विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने बताइएको छ।

प्रतिकृया