• २० असोज २०८३, मंगलबार
  • ५ः०० बिहान

दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०१:४९

मंसिर २, २०८२ काठमाडौं— दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृतको रुपमा करार सेवामा नियुक्ति दिएको छ। नियुक्ति समारोह सञ्चार मन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सम्पन्न गरेका थिए।

National Life

समारोहको क्रममा सुजन मगिया भावुक बनेकी थिइन्। पत्रकार रजकको २०८१ साल चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो।

प्रतिकृया