• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

प्रहरीले दुर्गा प्रसाईंलाई भेट्न दिएन

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार १२:१६

भक्तपुरस्थित निवासबाट गएराति पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ। आज बिहान भेट्न पुगेका उनका कानुन व्यवसायीहरुलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न नदिई फर्काएको अधिवक्ता विनोदमणि भट्टराईले बताए।

National Life

उनले यस्तो कदम संविधानले दिएको अधिकारविपरीत रहेको उल्लेख गरेका छन्। प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दलले आजैदेखि आन्दोलन सुरु गर्ने जनाएको छ। २४ घण्टाभित्र रिहाइको मागसहित उनीहरुले दिउँसो १:३० बजे सीडीओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ।

प्रतिकृया