• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

गृहमन्त्रीले अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ११:३१

कात्तिक ३०, २०८२ काठमाडौं— केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्न लागेको छ। बैठक शान्ति र सुरक्षा व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बोलाएका हुन्।

National Life

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, साथै मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहनेछ।

बैठकमा देशको शान्ति सुरक्षा व्यवस्थासम्बन्धी विविध विषयमा छलफल हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया