• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

सुनको मूल्यमा भारी गिरावट

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार १०:५८

 कात्तिक ३०, २०८२ काठमाडौं— सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन ६ हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया