सरकारद्वारा मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई निर्देशन
प्रकाशित मिति
२०८२ कार्तिक २५ गते, मंगलवार १२:५१
कात्तिक २५, २०८२ काठमाडौं— सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज र छिटो बनाउन आग्रह गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने म्याद तोकिएको छ।
अन्तिम मिति नजिकिँदै जाँदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले कार्यसमय बढाउने र अतिरिक्त जनशक्ति परिचालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयले प्राविधिक समस्या र जनशक्ति अभावका कारण दर्ता कार्य प्रभावित भएकाले आवश्यक परे म्याद पुनरावलोकन गर्ने र सिफ्ट थप गर्ने सुझाव पनि आयोगलाई दिएको छ।
राष्ट्रिय परिचयपत्र विभागको तथ्यांकलाई मतदाता नामावलीमा प्रयोग गर्न मिल्ने प्राविधिक तथा कानूनी प्रक्रिया अघि बढाउन पनि सरकारको सुझाव छ।
Related
Recent News
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया