• २० असोज २०८३, मंगलबार
  • ९ः५६ बिहान

राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन हुँदै

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०२:१८

कात्तिक २३, २०८२ काठमाडौं— राष्ट्रिय सभाको बैठकका लागि करिब ३० लाख रुपैयाँमा हल व्यवस्थापन गर्ने तयारी भइरहेको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बैठक बस्नेछ।

National Life

हाल उपयुक्त हल नहुँदा बैठक बस्न नसकेको र अब मंसिर दोस्रो साताभित्र अधिवेशन बोलाउने तयारी भइरहेको उनले जानकारी दिए। अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय सभाको अधिवेशन सञ्चालनप्रति सकारात्मक छन्।

प्रतिकृया