कांग्रेसमा महाधिवेशन विवाद चुलिँदै, शेखर–महामन्त्रीद्वयबीच छलफल
प्रकाशित मिति
२०८२ कार्तिक १४ गते, शुक्रबार ०१:०६
कात्तिक १४, २०८२ काठमाडौं— नेपाली कांग्रेसमा मंसिरभित्र हुने महाधिवेशनको विषय पेचिलो बनेको छ। बिहीबार महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति नहुँदा केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्।
उक्त बहिष्कारलाई गगनको विद्रोहको रूपमा हेरिएको छ। कांग्रेसका नेता शेखर कोइरालाले विवाद समाधानका लागि महामन्त्री र अन्य नेतासँग छलफल गरेका छन्।
कांग्रेसमा अहिले नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्नेमा मतभेद छ। संस्थापन पक्ष तत्काल महाधिवेशनमा नजान चाहन्छ भने गगन–कोइराला पक्ष तत्काल महाधिवेशनको पक्षमा छ। गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पुनः बस्नेछ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया