प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक
प्रकाशित मिति
२०८२ कार्तिक ८ गते, शनिबार १२:५५
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले देशको वर्तमान सुरक्षा अवस्थाबारे समीक्षा गर्न चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेकी छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान करिब दुई घण्टा लामो बैठक बसेको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, र नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरू सहभागी थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको हालको सुरक्षा अवस्था, सम्भावित चुनौती र आवश्यक कदमबारे विस्तृत समीक्षा गरिएको थियो। सुरक्षा प्रमुखहरूले आ–आफ्नो निकायको तर्फबाट हालको अवस्थाको विश्लेषण र आगामी रणनीतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएको स्रोतले जनाएको छ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया