• २ असोज २०८३, शुक्रबार
  • ३ः११ दिउँसो

बागमती प्रदेश सरकारले चालु खर्चमा साढे ३ अर्ब रुपैयाँ कटौती गर्ने निर्णय

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार १०:१६

असोज ३०,२०८२ काठमाडौं– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा करिब ३ अर्ब ४७ करोड रुपैयाँ खर्च कटौती गर्ने निर्णय गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ असोजमा सार्वजनिक गरेको विवरण अनुसार अनावश्यक खर्च कटौती गरी आर्थिक अनुशासन कायम राख्न यो निर्णय गरिएको हो।

National Life

मन्त्रालयका अनुसार खर्च शीर्षक अनुसार ३०, ४० र ५० प्रतिशतसम्म बजेट कटौती गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया