• १ असोज २०८३, बिहीबार
  • १२ः४५ राती

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैँको टीका नलगाउने

प्रकाशित मिति

२०८२ आश्विन १६ गते, बिहीबार ०८:४८

असोज १६, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलगाउने निर्णय गरेकी छन्। दसैँ हर्षोल्लासका साथ मनाइने चाड भए पनि हालैको जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको र धेरै घाइते भएको घटनालाई स्मरण गर्दै उनले यस्तो निर्णय लिएको बताइएको छ।

National Life

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार, “दसैँजस्तो सांस्कृतिक चाडको अवसर भए पनि देशमा भर्खरै भएको दुःखद घटनाले प्रधानमन्त्री भावुक बनेकी छन्, र यसपटक टीका नलगाउने निर्णय गरिएको हो।”

प्रतिकृया