• १४ असोज २०८३, बुधबार
  • ६ः५७ बिहान

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालयमा सुरु

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार १२:२७

भदौ ३०,२०८२ काठमाडौं – राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह चलिरहेको छ।

National Life

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउँदै छन्।

प्रतिकृया