हर्क र कुलमानको पक्षमा राष्ट्रपति निवास अगाडी नाराबाजी
प्रकाशित मिति
२०८२ भाद्र २७ गते, शुक्रबार ०६:२९
काठमाडौं । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। नाराबाजीका क्रममा उनीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनु पर्ने आवाज उठाएका थिए।
यसअघि शुशीला कार्कीको नाममा सहमति प्रस्ताव भएपनि आन्दोलनमा सहभागी ‘जेन जी’ समूहका युवाहरूले त्यसको विरोध गर्दै साम्पाङ र घिसिङको नाममा सशक्त नारा लगाए। नाराबाजीको क्रममा सडकमा नेपाली सेनासहित सुरक्षाकर्मी उच्च सतर्कतामा खटिएका थिए।
सडकमा बाक्लो सुरक्षा व्यवस्था, राष्ट्रपति भवन वरिपरि कडा निगरानी र सेना परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले हतियारसहित तयारी अवस्थामा रहँदै सडक र भवन वरिपरि सुरक्षा घेरा बनाएका थिए।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया