• २० असोज २०८३, मंगलबार
  • ७ः१४ बेलुका

अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन(सूचनासहित)

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०६:१८

भदौ २६ ,२०८२ काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। बिहीबार जारी विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाले सार्वजनिक गरेको सूचना बमोजिम आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा उपलब्ध गराउन आग्रह गरेको हो।

National Life

अन्य प्रणालीहरूको हकमा भने रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। साथै यससम्बन्धी जानकारी आफ्ना वेबसाइटमार्फत सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया