• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

महाराजगञ्जमा जेनजी आन्दोलनका क्रममा निधन भएका मृतकहरूको सम्झनामा दीप प्रज्वलन

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०८:३२

भदौ २६,२०८२ काठमाडौँ –  जेन–जी आन्दोलनका क्रममा निधन भएका मृतकहरूको सम्झनामा बिहीबार साँझ काठमाडौंको महाराजगञ्जमा दीप प्रज्ज्वलन गरिएको छ ।

National Life

शोकसभामुखी यो कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण, मृतकका आफन्त तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । दीप प्रज्ज्वलन गर्दै उनीहरूले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा सहभागीहरूमध्ये अधिकांशको अनुहार मलिन देखिन्थ्यो । दीप प्रज्ज्वलनको क्रममा ‘शान्ति, न्याय र परिवर्तन’ का मागसहित उपस्थितहरूले मौन धारणसमेत गरेका थि

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया