• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

देउवा निवासमा आगजनी नरोकिएपछि प्रहरीले चलायो गोली

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १२:४१

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। घटनाको क्रममा सयौँ प्रदर्शनकारीले निवास प्रवेश गरेका थिए।

National Life

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएको जानकारी दिइएको छ। गोली चलाएपछि थप विवरण हालसम्म प्राप्त भएको छैन।

सुरक्षा निकायहरूले घटनाको अनुसन्धान अघि बढाउने र शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षलाई अनुरोध गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया