• २० भदौ २०८३, शनिबार
  • ५ः४७ बेलुका

ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०२:४२

भदौ २३,२०८२ काठमाडौं – बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा आज ट्रमा सेन्टरमा मृत्यु भएको छ।

National Life

यसअघि गोली लागी घाइते भएका २० जना ट्रमा सेन्टरमा उपचाररत थिए। मृतकको परिचय खुलाइएको छैन।

प्रतिकृया