अर्थ मन्त्रालयमा फेरि व्यापक सरुवा, ९० अधिकृतको जिम्मेवारी हेरफेर, को कहाँ ? (सूचीसहित)
प्रकाशित मिति
२०८२ भाद्र ९ गते, सोमबार ०३:४२
भदौ ९,२०८२ काठमाडौं – अर्थ मन्त्रालयले मातहतका ९० शाखा अधिकृतको जिम्मेवारी फेरबदल गरेको छ। एक साता अगाडि मात्रै ८० भन्दा बढी उच्च तहका कर्मचारीको सरुवा गरेपछि पुनः अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा व्यापक जिम्मेवारी हेरफेर गरिएको हो।
रसुवागढी भन्सारका रवीन्द्र प्याकुरेललाई आन्तरिक विभागमा, ललितपुरस्थित ठूला करदाता कार्यालयका निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ।

भन्सार विभागमा पनि एक वर्षमा चौथो पटक महानिर्देशक फेरिएको छ। पछिल्लो पटक मन्त्री पौडेलले श्याम भण्डारीलाई महानिर्देशक बनाएर महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरेका छन्। साथै, सहसचिव भरतमणि पाण्डे, टंकनाथ लम्साल, टङ्कप्रसाद पाण्डे लगायतका धेरै अधिकृतहरूको पनि जिम्मेवारी हेरफेर गरिएको छ।

हेर्नुस् को–कहाँ ?
.jpg)
.jpg)
.jpg)
Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया