• २८ भदौ २०८३, आइतबार
  • ६ः०० बेलुका

अरिङगालले टोकेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ०५:१५

उदयपुर, उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारमा एक जनाको अरिङगालले टोकेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय दलबहादुर परियार रहेका छन् ।

National Life

बुधबार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिकृया