• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

प्रतिनिधि सभाको बैठक आज दिउँसो,यस्ता छन् कार्यसूची

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०९:३२

श्रावण २९,२०८२ काठमाडौं— संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

National Life

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

प्रतिकृया