• २ असोज २०८३, शुक्रबार
  • २ः३८ राती

यि कम्पनी झुम्मिए लगानीकर्ता, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०३:२०

 श्रावण१९,२०८२ काठमाडौं  साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन रिको मात्रै ५५ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

National Life

त्यसैगरी दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको, हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको, ङादी ग्रुप पावरको ३१ करोड ८६ लाख रुपैयाँको र नेपाल रिको ३१ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यता कालिका पावरको ३० करोड १६ लाख रुपैयाँको, ट्रेड टावरको ३० करोड ९ लाख रुपैयाँको, लुम्बिनी विकास बैंकको २८ करोड ५३ लाख रुपैयाँको, बुटवल पावरको २७ करोड १४ लाख रुपैयाँको साहस ऊर्जाको १९ करोड ५६ लाख रुपैयाँको धितोपत्र खरीदबिक्री भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया