सुन र चाँदीको मूल्यमा गिरावट
प्रकाशित मिति
२०८२ श्रावण १६ गते, शुक्रबार १०:३१
श्रावण १६ , २०८२ काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन यसै सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ। हाल चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, माग र आपूर्तिको अवस्था जस्ता विविध कारणले दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।
Recent News
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया