• २१ असोज २०८३, बुधबार
  • ३ः१४ राती

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न, मन्त्री हेरफेरबारे छलफल भएन

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०२:५७

श्रावण  १५, २०८२ काठमाडौं । सत्ता साझेदार एमाले र नेपाली कांग्रेसबीच बालुवाटारमा सोमबार बसेको बैठक सकिएको छ। बैठकमा संघीय मन्त्री हेरफेरबारे कुनै छलफल नभएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन्।

National Life

बैठकमा सरकारको काम प्रभावकारी बनाउने, विधेयक टुङ्ग्याउने, बजेट कार्यान्वयनलाई गति दिने र बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा गरिएको थियो। बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री लेखक, एमाले उपाध्यक्ष पौडेल र उपमहासचिव रिमाल सहभागी थिए।

प्रतिकृया