• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

समृद्ध नेपालका लागि युवा उद्यमी अग्रसर हुन प्रधानमन्त्री ओलीको आह्वान

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०३:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उद्यमीलाई हिम्मत नहार्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा अग्रसर हुन आह्वान गरेका छन्।

National Life

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा उनले सन् २०२६ सम्म नेपाललाई विकसित मुलुकतर्फ उन्मुख गराउने दाबी गर्दै प्रविधि, उत्पादन र आधुनिकीकरणमा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले “हामी सबै लागेमा ‘वी क्यान डू’… नेपाल बन्छ” भन्दै आशावादी भएर अघि बढ्न आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया