• २१ असोज २०८३, बुधबार
  • ३ः१४ राती

मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक(निर्णयसहित)

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०२:१६

श्रावण  १५, २०८२ काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।

National Life

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तान भ्रमणदेखि विभिन्न नियुक्ति र पदोन्नतिको निर्णय गरेको छ। केही सहसचिवहरूलाई सचिवमा बढुवा गरिएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराईलाई नियुक्त गरिएको छ।

1
2

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया