• ३ असोज २०८३, शनिबार
  • १२ः२० दिउँसो

किन बस्दै छ भोलि क्यानको बोर्ड बैठक ?

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०१:०५

श्रावण १४, २०८२ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक बिहीबार बस्ने भएको छ। बैठकमा एनपीएलको पहिलो संस्करणको समीक्षा, दोस्रो संस्करणको तयारी, अक्सन मिति, आर्थिक विवरण सार्वजनिक गर्ने विषयमा छलफल हुने छ।

National Life

साथै, नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकप छनोट तथा तयारी यात्राबारे पनि विस्तृत छलफल हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्। बैठकमा क्यानको वार्षिक क्यालेन्डरबारे समीक्षा र आगामी योजनाहरू समेट्ने विषयमा समेत छलफल हुने बताइएको छ।

प्रतिकृया