किन बस्दै छ भोलि क्यानको बोर्ड बैठक ?
प्रकाशित मिति
२०८२ श्रावण १४ गते, बुधबार ०१:०५
श्रावण १४, २०८२ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक बिहीबार बस्ने भएको छ। बैठकमा एनपीएलको पहिलो संस्करणको समीक्षा, दोस्रो संस्करणको तयारी, अक्सन मिति, आर्थिक विवरण सार्वजनिक गर्ने विषयमा छलफल हुने छ।
साथै, नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकप छनोट तथा तयारी यात्राबारे पनि विस्तृत छलफल हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्। बैठकमा क्यानको वार्षिक क्यालेन्डरबारे समीक्षा र आगामी योजनाहरू समेट्ने विषयमा समेत छलफल हुने बताइएको छ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया